🛟 Emergency Fund Calculator
कति आकस्मिक कोष चाहिन्छ र अझै कति बचाउने पत्ता लगाउनुहोस् — SSF/बीमाको Limit नपुग्दाको सुरक्षा Layer।
💡 आकस्मिक कोषले जागिर गुम्ने, medical copayment र SSF/बीमाले पूर्ण नढाक्ने झट्का धान्छ। सामान्य लक्ष्य ३–६ महिनाको खर्च।
सिफारिस गरिएको कोष
रु. 1.8 लाख
हाल तपाईं ढाक्नुहुन्छ
1.7 महिना
अझै बचाउनुपर्ने
रु. 1.3 लाख
यो कोष सुरक्षित र सजिलै झिक्न मिल्ने ठाउँमा राख्नुहोस् (बचत खाता, तोड्न मिल्ने FD)। SSF/बीमाको Limit वा copayment नपुग्दा यही Layer ले जोगाउँछ।
📖 पढ्नुहोस्: Layered स्वास्थ्य सुरक्षा →