SSF

सम्पर्क

अन्तिम अद्यावधिक: ११ जुलाई २०२६

हामीलाई सम्पर्क गर्नुहोस्

SSF registration, KYC verification, profile correction, employer onboarding वा platform मा उपलब्ध जानकारीसम्बन्धी सहयोगका लागि Digital Solution लाई सम्पर्क गर्न सक्नुहुन्छ।

Response time

हामी working days मा सामान्यतया २४ घण्टाभित्र response दिने प्रयास गर्छौँ। Complex case वा थप verification आवश्यक पर्ने अनुरोधमा केही बढी समय लाग्न सक्छ।

सुरक्षा सूचना

Digital Solution ले फोन वा Chat मार्फत तपाईंको OTP, Password वा Banking PIN माग्दैन।

कुनै पनि व्यक्तिलाई OTP, Password, Banking PIN वा संवेदनशील financial information नदिनुहोस्।

SSF को आधिकारिक निर्णय, approval वा सरकारी सेवाका लागि ssf.gov.np प्रयोग गर्नुहोस्।

English Summary

Users may contact Digital Solution by WhatsApp or email for SSF-related guidance and assistance. We aim to respond within 24 hours on working days. Digital Solution never asks for OTPs, passwords, or banking PINs through phone calls or chat.

यो पेज share गर्नुहोस्: