📖 SSF को 31% रकम कहाँ जान्छ?
जम्मा भएको ३१% चार योजनामा बाँडिन्छ (५औँ संशोधन, लागू २०८२ वैशाख १): औषधि उपचार/मातृत्व १.२०%, दुर्घटना/अशक्तता ०.८०%, आश्रित परिवार ०.६७%,
🧮 31% Contribution Breakdown
जम्मा रकम चार योजनामा कसरी बाँडिन्छ।