SSF Guide

Important Downloads

SSF का आधिकारिक ऐन, कार्यविधि, दाबी फारम र निवेदन फारमहरू — सबै link सीधै आधिकारिक website (ssf.gov.np) मा जान्छन्, त्यसैले सधैँ पछिल्लो संस्करण पाइन्छ।

सापटी (Loan) सूचना र फारम

घर, शैक्षिक र विशेष सापटीका आधिकारिक सूचना (योग्यता, सीमा, ब्याज, कागजात) र सापटी माग फारम।

ऐन, नियम तथा कार्यविधि

SSF का आधिकारिक ऐन, नियमावली, कार्यविधि र निर्देशिका — यही प्लेटफर्मका guides यिनैमा आधारित छन्।

दाबी फारमहरू

सुविधा दाबी गर्दा चाहिने आधिकारिक फारमहरू — print गरेर वा SOSYS मा प्रयोग गर्नुहोस्।

निवेदन फारमहरू

सापटी, दुर्घटना घोषणा, PSSID लगायतका निवेदन फारमहरू।

अस्पताल र उपचार दर

SSF-सूचीकृत अस्पताल र उपचार सेवाको आधिकारिक दर सूची।

सबै दस्तावेजको स्रोत: सामाजिक सुरक्षा कोषको आधिकारिक website ssf.gov.np। कुनै link काम नगरे यहाँ रिपोर्ट गर्नुहोस्।

यो पेज share गर्नुहोस्: