आधिकारिक स्रोतसँग जाँचिएका guide, FAQ र भिडियो
क्याल्कुलेटर, दर, assessment र checklist
तपाईंको अवस्थाअनुसारका पृष्ठ
आवश्यक परे Digital Solution को विशेषज्ञ सहायता
KYC verification, विवरण सच्याउने र nominee अद्यावधिक।
SSF KYC, Profile Correction र Claim Guide
KYC (ग्राहक पहिचान) SSF को AML/CFT नीति, २०८२ बमोजिम अनिवार्य छ — KYC नभई सुविधा दाबी र भुक्तानीमा समस्या आउँछ। प्रोफाइलको नाम/जन्ममिति/मोबाइल गलत भए सच्याउन सकिन्छ, र सबै दाबी SOSYS मार्फत online गर्न सकिन्छ।