Employer Registration & Onboarding
कम्पनी/फर्मको SSF सूचीकरण, कर्मचारी enrollment, मासिक contribution setup र compliance — व्यवसायका लागि पूर्ण प्याकेज।
कसलाई चाहिन्छ?
- नयाँ सूचीकरण गर्नुपर्ने कम्पनी/पसल/फर्म
- कर्मचारी थप्न/हटाउन नजान्ने HR
- मासिक declaration मा समस्या भएका व्यवसाय
सामान्य समस्या
- PAN/दर्ता कागजात नमिल्नु
- २५ दिनभित्र दाखिला छुटेर १०% ब्याज लाग्नु
- छाडेका कर्मचारीको विवरण अपडेट नहुनु
हामी के गर्छौँ
- Employer listing र १६-अङ्के नम्बर प्राप्ति
- कर्मचारी bulk enrollment
- मासिक payroll declaration प्रक्रिया setup र तालिम
मासिक दाखिलाको जिम्मेवारी अन्ततः रोजगारदाताकै हुन्छ; हामी प्रणाली र प्रक्रिया मिलाइदिन्छौँ। सेवा शुल्क र आधिकारिक शुल्क (भए) छुट्टाछुट्टै र अग्रिम रूपमा जानकारी गराइन्छ।