SSF

SSF Registration Assistance

वैदेशिक रोजगारी, स्वरोजगार, कर्मचारी वा अनौपचारिक क्षेत्र — जुनसुकै category मा SSF सूचीकरण गर्न पूर्ण सहायता।

कसलाई चाहिन्छ?

  • विदेश जान लाग्दा/विदेशमै रहेर SSF जोडिन चाहनेहरू
  • स्वरोजगार वा informal क्षेत्रका व्यक्तिहरू
  • जागिर छाडेर आफैँ योगदान गर्न चाहनेहरू

सामान्य समस्या

  • ID/password थाहा नहुनु
  • दुई वटा SSN बन्नु
  • कुन योजनामा पर्ने भन्ने अन्योल

हामी के गर्छौँ

  • सही योजना पहिचान र योगदान रकम सल्लाह
  • Online listing फाराम भर्न सहयोग
  • SSN/परिचयपत्र प्राप्तिसम्म follow-up

सूचीकरण SSF ले तोकेका शर्तअनुसार हुन्छ; सरकारी शुल्क (भए) अलग तिर्नुपर्छ। सेवा शुल्क र आधिकारिक शुल्क (भए) छुट्टाछुट्टै र अग्रिम रूपमा जानकारी गराइन्छ।

यो पेज share गर्नुहोस्: