SSF Guide
FAQ

SSF बाट सापटी (Loan) कसरी लिने?

प्रमाणित: 2026-07-11

घर सापटी: १८ महिना नियमित योगदान पुगेकाले रु. १.५ करोडसम्म (२० वर्ष, वार्षिक ५.८५% घर खरिद/निर्माण र ६% जग्गा खरिद — कोषको २०८३/०१/१८ को सूचना) लिन सक्छन्; शैक्षिक सापटी: ३६ महिना योगदानपछि रु. ३५ लाखसम्म (१५ वर्ष) — दुवैमा धितो चाहिन्छ। विशेष सापटी (अवकाश रकमको ८०% सम्म) मा धितो चाहिँदैन र SSF App बाटै आवेदन गर्न सकिन्छ। पूरा विवरण र योग्यता क्याल्कुलेटर /loans पेजमा छ।

आधिकारिक स्रोत

कानुनी प्रयोजनका लागि सधैँ मूल दस्तावेज र पछिल्ला संशोधन हेर्नुहोस्। दर र सीमा संशोधनद्वारा परिवर्तन हुन सक्छन्।

यसमा सहायता चाहिन्छ? Digital Solution लाई सम्पर्क गर्नुहोस्
यो पेज share गर्नुहोस्: