KYC Verification Assistance
SSF को KYC (ग्राहक पहिचान) प्रक्रिया पूरा गर्न कागजात तयारीदेखि verification सम्मको सहायता — विशेषगरी वैदेशिक रोजगारीमा हुनेका लागि।
कसलाई चाहिन्छ?
- KYC verify नभएर सुविधा दाबी गर्न नसकेका योगदानकर्ता
- विदेशबाट आफैँ KYC गर्न नजान्ने/नभ्याउनेहरू
- कागजात अस्वीकृत भइरहेकाहरू
सामान्य समस्या
- नागरिकता र प्रोफाइलको विवरण नमिल्नु
- कागजातको फोटो अस्पष्ट हुनु
- श्रम स्वीकृति/राहदानी विवरण अपडेट नहुनु
हामी के गर्छौँ
- कागजात checklist र गुणस्तर जाँच
- SOSYS मा KYC फाराम भर्न सहयोग
- अस्वीकृत भए कारण पहिचान र पुनः पेश
अन्तिम verification SSF ले नै गर्छ — हामी प्रक्रिया सहज बनाउँछौँ, स्वीकृतिको ग्यारेन्टी गर्दैनौँ। सेवा शुल्क र आधिकारिक शुल्क (भए) छुट्टाछुट्टै र अग्रिम रूपमा जानकारी गराइन्छ।