SSF

Profile Correction & Nominee Support

नाम/जन्ममिति नमिलेको, mobile/email फेर्नुपर्ने, nominee थप्ने/फेर्ने वा duplicate SSN मिलाउने — प्रोफाइल सम्बन्धी सबै सुधार।

कसलाई चाहिन्छ?

  • विवरण गलत भएर दाबी अड्किएकाहरू
  • विवाह/परिवार परिवर्तनपछि nominee अपडेट गर्नुपर्नेहरू
  • Contribution नदेखिने समस्या भएकाहरू

सामान्य समस्या

  • नागरिकता र SSF प्रोफाइलको फरक विवरण
  • पुरानो mobile नम्बरमा OTP जाने
  • रोजगारदाताले गलत विवरण भरेको

हामी के गर्छौँ

  • समस्याको exact कारण पहिचान
  • प्रमाण कागजात तयारी र निवेदन
  • सुधार नभएसम्म follow-up

सुधार SSF को स्वीकृतिपछि मात्र लागू हुन्छ। सेवा शुल्क र आधिकारिक शुल्क (भए) छुट्टाछुट्टै र अग्रिम रूपमा जानकारी गराइन्छ।

यो पेज share गर्नुहोस्: