SSF

Employer Registration & Onboarding

कम्पनी/फर्मको SSF सूचीकरण, कर्मचारी enrollment, मासिक contribution setup र compliance — व्यवसायका लागि पूर्ण प्याकेज।

कसलाई चाहिन्छ?

  • नयाँ सूचीकरण गर्नुपर्ने कम्पनी/पसल/फर्म
  • कर्मचारी थप्न/हटाउन नजान्ने HR
  • मासिक declaration मा समस्या भएका व्यवसाय

सामान्य समस्या

  • PAN/दर्ता कागजात नमिल्नु
  • २५ दिनभित्र दाखिला छुटेर १०% ब्याज लाग्नु
  • छाडेका कर्मचारीको विवरण अपडेट नहुनु

हामी के गर्छौँ

  • Employer listing र १६-अङ्के नम्बर प्राप्ति
  • कर्मचारी bulk enrollment
  • मासिक payroll declaration प्रक्रिया setup र तालिम

मासिक दाखिलाको जिम्मेवारी अन्ततः रोजगारदाताकै हुन्छ; हामी प्रणाली र प्रक्रिया मिलाइदिन्छौँ। सेवा शुल्क र आधिकारिक शुल्क (भए) छुट्टाछुट्टै र अग्रिम रूपमा जानकारी गराइन्छ।

यो पेज share गर्नुहोस्: