SSF Registration Assistance
वैदेशिक रोजगारी, स्वरोजगार, कर्मचारी वा अनौपचारिक क्षेत्र — जुनसुकै category मा SSF सूचीकरण गर्न पूर्ण सहायता।
कसलाई चाहिन्छ?
- विदेश जान लाग्दा/विदेशमै रहेर SSF जोडिन चाहनेहरू
- स्वरोजगार वा informal क्षेत्रका व्यक्तिहरू
- जागिर छाडेर आफैँ योगदान गर्न चाहनेहरू
सामान्य समस्या
- ID/password थाहा नहुनु
- दुई वटा SSN बन्नु
- कुन योजनामा पर्ने भन्ने अन्योल
हामी के गर्छौँ
- सही योजना पहिचान र योगदान रकम सल्लाह
- Online listing फाराम भर्न सहयोग
- SSN/परिचयपत्र प्राप्तिसम्म follow-up
सूचीकरण SSF ले तोकेका शर्तअनुसार हुन्छ; सरकारी शुल्क (भए) अलग तिर्नुपर्छ। सेवा शुल्क र आधिकारिक शुल्क (भए) छुट्टाछुट्टै र अग्रिम रूपमा जानकारी गराइन्छ।