SSFSSF Guide Nepal

३१% योगdान गर्दा श्रमिकको तलब घट्छ?

✓ प्रमाणित: 2026-07-11

श्रमिकको तर्फबाट कट्टा हुने ११% मध्ये १०% त पहिल्यैदेखि सञ्चय कोषमा जाने रकम हो — थप भार १% मात्र। रोजगारदाताको २०% तलबबाट होइन, माथि थपिन्छ। सबै रकम अन्ततः श्रमिककै सुविधा र बचतमा फर्किन्छ।

📖 विस्तृत guide: कर्मचारी र Employer को योगदान कसरी Calculate हुन्छ?

📜 आधिकारिक स्रोत

कानुनी प्रयोजनका लागि सधैँ मूल दस्तावेज र पछिल्ला संशोधन हेर्नुहोस्। दर र सीमा संशोधनद्वारा परिवर्तन हुन सक्छन्।

यसमा सहायता चाहिन्छ? Digital Solution लाई सम्पर्क गर्नुहोस् →