🤝 हाम्रा सेवाहरू
प्रक्रिया आफैँ बुझ्न हाम्रा free guides छन् — गर्न सहायता चाहिए हामी छौँ। स्वतन्त्र सेवा प्रदायक; आधिकारिक SSF कार्यालय होइनौँ।
KYC Verification Assistance
SSF को KYC (ग्राहक पहिचान) प्रक्रिया पूरा गर्न कागजात तयारीदेखि verification सम्मको सहायता — विशेषगरी वैदेशिक रोजगारीमा हुनेका लागि।
SSF Registration Assistance
वैदेशिक रोजगारी, स्वरोजगार, कर्मचारी वा अनौपचारिक क्षेत्र — जुनसुकै category मा SSF सूचीकरण गर्न पूर्ण सहायता।
Profile Correction & Nominee Support
नाम/जन्ममिति नमिलेको, mobile/email फेर्नुपर्ने, nominee थप्ने/फेर्ने वा duplicate SSN मिलाउने — प्रोफाइल सम्बन्धी सबै सुधार।
Employer Registration & Onboarding
कम्पनी/फर्मको SSF सूचीकरण, कर्मचारी enrollment, मासिक contribution setup र compliance — व्यवसायका लागि पूर्ण प्याकेज।