🧮 योगदान र रकमको बाँडफाँट
३१% कसरी बन्छ, कहाँ जान्छ र कसरी दाखिला गर्ने।
Guides
⭐ Cornerstone✓ प्रमाणित: 2026-07-115 मिनेट
कर्मचारी र Employer को योगदान कसरी Calculate हुन्छ?
आधारभूत पारिश्रमिकको ३१% SSF मा जम्मा हुन्छ — श्रमिकको तलबबाट ११% कट्टा हुन्छ (सञ्चय कोष १०% + सामाजिक सुरक्षा कर १%) र रोजगारदाताले २०% थप्छ (सञ्चय कोष १०% + उपदान ८.३३% + अन्य १.६७%)। भत्ता, बोनस र ओभरटाइममा योगदान लाग्दैन।
⭐ Cornerstone✓ प्रमाणित: 2026-07-115 मिनेट
SSF को 31% रकम कहाँ जान्छ?
जम्मा भएको ३१% चार योजनामा बाँडिन्छ (५औँ संशोधन, लागू २०८२ वैशाख १): औषधि उपचार/मातृत्व १.२०%, दुर्घटना/अशक्तता ०.८०%, आश्रित परिवार ०.६७%, र सबैभन्दा ठूलो हिस्सा २८.३३% तपाईंकै वृद्ध अवस्था खातामा (निवृत्तभरण २०% + अवकाश सुविधा ८.३३%)।